आनी छोइङको नियुक्ति विवाद सर्वोच्च पुग्यो, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट हटाउन माग
काठमाण्डौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्ति विवाद सर्वोच्च अदालत पुगेको छ। उनको नियुक्ति कानुन र निर्धारित प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको हो।‘राष्ट्रिय जेनजी नागरिक अभियान’ का तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट दायर गरेका हुन्।रिट निवेदनमा...

