लक्ष्मी सनराईज क्यापिटलको ११ प्रतिशत नगद लाभांश पारित, सेयरधनीले पाउनेछन् ३.३४ करोड रुपैयाँ
काठमाण्डौ । नबिल सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल)ले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।कम्पनीको बिहीबार सम्पन्न १६औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ३ करोड ३४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रतिसेयर आम्दानी...

