लक्ष्मी टेक्नो प्लाष्टले १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाण्डो । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ । वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते बुधबारका दिन हटौडामा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तथा कम्पनीको चुक्तापूँजी बढाउने...