अडाणी ग्रुपमा गरेको लगानीबाट एलआईसीले आर्जन गर्यो ५९% मुनाफा
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इण्डिया(एलआईसी)ले भारतीय धनाढ्य गौतम अडाणी ग्रुपको कम्पनीहरुमा गरेको लगानीबाट ५९ प्रतिशत मुनाफा आर्जन गरेको छ । एलआईसीले आर्थिक वर्ष २०२३÷२४ को अडाणी ग्रुपको कम्पनीहरुमा गरेको लगानीबाट २२ हजार ३७८ करोड भारु मुनाफा आर्जन गरेको हो । भारतको स्टक एक्सचेञ्जको आँकडा अनुसार सन् २०२३ मार्च ३१ सम्म अडाणी ग्रुपको ७ वटा कम्पनीमा एलआईसीको...