मंगलवार, आश्विन ६,२०८३ 02:50:39
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 02:50:39
अक्टोबर ६ मा अर्जेन्टिनाका लागि अन्तिम खेल खेल्दै मेस्सी
NEWS

अक्टोबर ६ मा अर्जेन्टिनाका लागि अन्तिम खेल खेल्दै मेस्सी

काठमाण्डौ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीलाई अक्टोबर ६ मा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ। उक्त खेल अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट उनको औपचारिक विदाइका रूपमा रहने अपेक्षा गरिएको छ।अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीलाई राष्ट्रिय टोलीका लागि विशेष विदाइ दिन खेलमा आमन्त्रण गरिएको बताए। उनका...

मेस्सीको गोलका बाबजुद बराबरीमा रोकियो इन्टर मियामी
NEWS

मेस्सीको गोलका बाबजुद बराबरीमा रोकियो इन्टर मियामी

काठमाण्डौ । लियोनल मेस्सीले उत्कृष्ट गोल गर्दै इन्टर मियामीलाई जितको नजिक पुर्याए पनि नासभिल एससीले खेलको अन्तिम क्षणमा गोल फर्काएपछि एमएलएसको रोमाञ्चक खेल २–२ को बराबरीमा टुंगिएको छ।शनिबार राति नु स्टेडियममा भएको खेलमा नासभिलका साम सुरिजले चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर मेस्सीको खतरनाक कर्नर रिड बेकर–ह्वाइटिङलाई लाग्दै गोलमा परिणत भएपछि...

मेसीले किन्न लागे स्पेनको दोस्रो फुटबल क्लब
विश्व अर्थतन्त्र

मेसीले किन्न लागे स्पेनको दोस्रो फुटबल क्लब

काठमाण्डौ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले स्पेनको दोस्रो डिभिजन क्लब एल्डेन्सेको बहुमत सेयर खरिद गर्ने प्रारम्भिक सहमति गरेका छन्। क्लबले मेसीसँग आफ्नो स्वामित्व हस्तान्तरणका विषयमा प्रारम्भिक सम्झौता भएको जनाएको छ।एल्डेन्सेले जारी गरेको विज्ञप्तिअनुसार ग्रुपो टीएच सोलुसियोनेसको स्वामित्वमा रहेका शेयर मेसीले खरिद गर्नेछन्। कारोबार पूरा भएपछि मेसी...

लियोनल मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
विश्व अर्थतन्त्र

लियोनल मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाण्डौ। अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेसीले अब राष्ट्रिय टोलीका लागि आफूले दिन सक्ने सबै दिइसकेको र अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने समय आएको बताएका छन्।सन् २०२२ मा कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेसीले राष्ट्रिय टोलीबाट २०७ खेल खेल्दै १२५ गोल गरेका छन्। उनी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.