एलओडीको छैठौँ वार्षिकोत्सवः पहिलो दिन श्रीगो र पुर्नको संगीतमा झुमे दर्शक
काठमाण्डौ। काठमाण्डौमा रहेको एलओडीले छैठौँ वार्षिकोत्सव मनाएको छ । क्लब स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो ।शनिवार साँझ क्लबमा वार्षिकोत्सव पहिलो दिन श्रीगो एण्ड द गेन र पुर्न राई तथा दाजुभाइ र लिसियस डिजेले प्रस्तुति दिएका थिए । पहिलो प्रस्तुती श्रीगो एण्ड द गेनले गरेका...