शुक्रबार, कार्तिक ६,२०८३ 09:20:29
  • शुक्रबार, कार्तिक ६,२०८३ 09:20:29
माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार
Capital Market

माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

काठमाडौँ। ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ।बैंकले सन् २०२६ को इन्फोसिस फिनाकल नवप्रवर्तन पुरस्कारअन्तर्गत ‘ग्राहक सहभागिता अधिकतमकरण’ विधामा प्लाटिनम पुरस्कार प्राप्त गरेको हो। ग्राहकको खाता खोल्नेलगायत बैंकिङ सेवामा जोडिने...

एमबीएल इक्विटी फन्डले गर्‍यो ८ प्रतिशत नगद लाभांश वितरण
Capital Market

एमबीएल इक्विटी फन्डले गर्‍यो ८ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवर्द्धक तथा माछापुच्छ्रे क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको माछापुच्छ्रे सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना एमबीएल इक्विटी फन्डले आर्थिक वर्ष २०८२र८३ का लागि इकाइधनीहरूलाई करसहित ८ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गरेको छ।

६३ मेगावाटको छुजुङ खोला जलविद्युतमा ९ अर्ब ऋण जुट्यो, माछापुच्छ्रे बैंकको अगुवाइ
BANKING

६३ मेगावाटको छुजुङ खोला जलविद्युतमा ९ अर्ब ऋण जुट्यो, माछापुच्छ्रे बैंकको अगुवाइ

काठमाण्डौ । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि ९ अर्ब रुपैयाँ ऋण लगानी जुटेको छ।सांग्रिला ऊर्जा लिमिटेडले निर्माण गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो।सम्झौताअनुसार आयोजनाको कुल अनुमानित लागत १२ अर्ब...

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड
NEWS

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

काठमाण्डौ। डिजिटल बैकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम प्रविधीमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियासिल रहेको माछापुच्छ्रे बैंक लिमिटेडले हाल नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाली रुँपैया र अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड को सुविधासँगै सञ्चालनमा ल्याएको छ। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.