खेती गर्ने किसानलाई स्थानीय सरकारको पुरस्कार : ५० मुरी धान फलाए ५० हजार रुपैयाँ नगद
काठमाण्डौ । किसानलाई उत्पादन बढाउन प्रोत्साहित गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिकाले आकर्षक नगद पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था गरेको हो।कृषि उत्पादन बढाउने अभियानअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक अहिले किसानका खेत र...

