नाडा अटो शोमा मुक्तिनाथको अफर, ५.५४ प्रतिशत ब्याजमै अटो लोन
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले यस योजनाअन्तर्गत वार्षिक ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ।बैंकका अनुसार नाडा अटो शोका अवसरमा ल्याइएको यो योजनामा ग्राहकले बेस रेटमै विशेष ब्याजदर सुविधा पाउनेछन्। यो विशेष योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। उक्त अवधि समाप्त...

