मिथिला लघुवित्तले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।सञ्चालक समितिले आर्थिक वर्ष २०८३ असार मसान्तसम्म कायम रहेको संस्थाको चुक्तापूँजी २५ करोड ५८ लाख ४३...

