‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यत्रम सम्पन्न
काठमाण्डौ । ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम फागुन १ गते सम्पन्न भएको छ ।महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक सम्पन्न गरेको छ । २०८२ साल भाद« ११ गते देखी २०८२ साल आश्विन ३१ गते सम्म विभिन्न फोटोहरु...

