Capital Market

महाशक्ति सिमेन्टले पौने २ करोड कित्ता सेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । महाशक्ति सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।