आईतवार, फाल्गुन ११,२०८१ 03:16:55
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:16:55
महिन्द्रा र इन्डिगोबीच टकराब, ईभी कार ‘सिक्सई’को नामलाई लिएर अदालतमा मुद्दा दायर
विश्व अर्थतन्त्र

महिन्द्रा र इन्डिगोबीच टकराब, ईभी कार ‘सिक्सई’को नामलाई लिएर अदालतमा मुद्दा दायर

काठमाण्डौ । भारतको प्रमुख अटो निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले हालैमात्रै घरेलु बजारमा आफ्नो नयाँ ईभी यसयुभी‘महिन्द्रा बीई सिक्सई’ लञ्च गरेको थियो । विशेष लुक्स र डिजाइनका अलावा एयरक्राफ्ट शैलीको क्याबिनका कारण यो यसयुभीले धेरै नै चर्चा बटुलिरहेको छ ।  तर यसैबीच कारको नाममा प्रयोग भएको ‘सिक्सई’ब्राण्डिङलाई लिएर यसतेबला भारतको प्रमुख हवाई कम्पनी इन्डिगो...

सन् २०२६ मा पहिलो पेट्रोल–हाईब्रिड एसयुभी ल्याउने योजनामा महिन्द्रा एण्ड महिन्द्रा
AUTO

सन् २०२६ मा पहिलो पेट्रोल–हाईब्रिड एसयुभी ल्याउने योजनामा महिन्द्रा एण्ड महिन्द्रा

काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले बढ्दो हाईब्रिड बजारमा आफ्नो प्रभाव बढाउन सन् २०२६ मा आफ्नो पहिलो पेट्रोल–हाईब्रिड मोडल ल्याउने योजना बनाएको बताइएको छ।  कम्पनीले यो योजनाका लागि २७ हजार करोड भारु लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै कम्पनीले स्कोडा अटो फक्सवागनसँग प्रविधि साझेदारी गर्न सक्ने समेत जनाइएको छ । भारतमा हाल यो सेगमेन्टमा टोयोटा किर्लोस्कर मोटर र...

महिन्द्राको ५ ढोका भएको थारको लुक्स लिक, के–के छन् नयाँ फिचर्स ?
AUTO

महिन्द्राको ५ ढोका भएको थारको लुक्स लिक, के–के छन् नयाँ फिचर्स ?

काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले यो वर्षकै बहुप्रतिक्षित का लञ्च गर्न लागेको छ । कम्पनीले यो वर्ष ५ ढोका भएको थार एसयुभी लञ्च गर्न लागेको हो ।  यतिबेला यो कारको लुक्स लिक भएको छ । यो थार एसयुभीले यहि सेग्मेन्टका अन्य कारहरु जस्तै मारुती सुजुकी जिम्मी र गोर्खा फोर्सलाई टक्कर दिने अनुमान गरिएको छ । यी दुवै प्रतिस्पर्धि कारले अहिले प्यासेन्जर र कार्गोका लागि समेत स्पेस...

महिन्द्राले बढायो स्करपियो–एन, थार र एक्सयुभी७०० को मूल्य,नयाँ भेरियन्टको भाउ यस्तो
AUTO

महिन्द्राले बढायो स्करपियो–एन, थार र एक्सयुभी७०० को मूल्य,नयाँ भेरियन्टको भाउ यस्तो

काठमाण्डौ । भारतको चिरपरिचित अटो निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले फल्यागसिप एक्सयुभी–स्करपियो–एन, थार र एक्सयुभी७०० को मूल्य बढाएको छ । उत्पादन मूल्य वृद्धिभएसँगै कम्पनीले आफ्ना यी चर्चित एसयुभी मोडलहरुको मूल्य तत्कालै लागू हुनेगरी वृद्धि गर्ने निर्णय गरेको हो ।  यी तीन मोडलमध्ये एक्सयुभी७०० एसयुभीको मूल्य सर्वाधिक वृद्धि गरिएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.