पश्चिम बंगालको राजनीति फेरि तात्यो, ममता बनर्जीविरुद्ध धार्मिक भावना भड्काएको आरोपमा ममतामाथि मुद्दा दर्ता
काठमाडौं । ममता बनर्जीविरुद्ध धार्मिक तथा साम्प्रदायिक भावना भड्काउने आरोपमा एफआईआर दर्ता भएपछि पश्चिम बंगालको राजनीति फेरि तातेको । विपक्षी भारतीय जनता पार्टी (भाजपा) निकट नेतृ तथा अधिवक्ता रिंकी चटर्जी सिंह ले साइबर क्राइम प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।

