मन्जुश्री फाइनान्सले ल्यायो ‘तलब बचत खाता’ सञ्चालनमा
काठमाण्डौ। मन्जुश्री फाइनान्सले आफ्नो ग्राहकको सुबिधाको लागि मन्जुश्री तलब बचत खाता सञ्चालनमा ल्याएको छ। विशेषत गरी कर्मचारीहरुको सुबिधाका लागि ल्याइएको यो खातामा १० लाखसम्मको दुर्घटना बीमाको साथै १ लाखसम्मको घातक रोगको लागि समेत बीमाको सुबिधा उपलब्ध गराएको हो।