आईतवार, भाद्र २३,२०८१ 08:48:24
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:48:24
IME remit
Global IME Bank Limited

मन्जुश्री फाइनान्सले ल्यायो ‘तलब बचत खाता’ सञ्चालनमा

Hyundai Nepal
मन्जुश्री फाइनान्सले ल्यायो ‘तलब बचत खाता’ सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ। मन्जुश्री फाइनान्सले आफ्नो ग्राहकको सुबिधाको लागि मन्जुश्री तलब बचत खाता सञ्चालनमा ल्याएको छ। विशेषत गरी कर्मचारीहरुको सुबिधाका लागि ल्याइएको यो खातामा १० लाखसम्मको दुर्घटना बीमाको साथै १ लाखसम्मको घातक रोगको लागि समेत बीमाको सुबिधा उपलब्ध गराएको हो।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खाता सञ्चालनमा भएदेखि ५ वर्षसम्म निशुल्क मोबाईल बैंकिङ तथा एटीएम सुबिधा समेत रहेको यस तलब बचत खातामा फाइनान्सले उच्चतम ब्याजदर दिनेछ।

फाइनान्सले यस तलब बचत खाताअन्तरगत सुलभ ब्याजदरमा अधिकतम रु १५ लाखसम्मको कर्जा बिना धितोमै आफ्ना ग्राहकलाई दिने सुबिधा उपलब्ध गराउनेछ।

आफ्नो २७ शाखाहरुद्वारा सेवा पुर्याइरहेको यस फाइनान्सले करिब १लाख १० हजार ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ।  

मन्जुश्री फाइनान्सले जेठ मसान्तसम्म १७ अर्ब ८३ करोड निक्षेप संकलन, र १५अर्ब ५०करोड कर्जा प्रबाह गरेको छ। 

मन्जुश्री फाइनान्सले पछिल्लो त्रैमासमा रु १५ करोड नाफा कमाउन सफल भएको छ। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X