शनिबार, कार्तिक ७,२०८३ 11:06:46
  • शनिबार, कार्तिक ७,२०८३ 11:06:46
हिमलुङ हिमपहिरोमा थप ४ शव फेला, मृतक संख्या ११ पुग्यो
NEWS

हिमलुङ हिमपहिरोमा थप ४ शव फेला, मृतक संख्या ११ पुग्यो

 काठमाण्डौ । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ। यससँगै घटनामा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ।नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार बिहीबार पासाङकाजी शेर्पाको नेतृत्वमा खटिएको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारका क्रममा चार शव फेला पारेको हो।प्रतिकूल मौसमका कारण असोज ९ गतेदेखि हिमलुङ...

मनाङको हिमपहिरोमा १२ जना अझै बेपत्ता, खोजी कार्य अत्यन्त जटिल
NEWS

मनाङको हिमपहिरोमा १२ जना अझै बेपत्ता, खोजी कार्य अत्यन्त जटिल

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या ४ पुग्यो
NEWS

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या ४ पुग्यो

 काठमाण्डौ । मनाङको हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परेका थप दुई जनाको शव फेला परेको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो ।यसअघि आइतबार हिमपहिरोमा परेका छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो ।

चामेमा थुनिएको मर्स्याङ्दीबाट पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता जारी
NEWS

चामेमा थुनिएको मर्स्याङ्दीबाट पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता जारी

 काठमाण्डौ । अविरल वर्षापछि मनाङको चामेमा पहिरो र लेदोसहित आएको ढुङ्गा, गिट्टी तथा बालुवा थुप्रिएर थुनिएको मर्स्याङ्दी नदीबाट पानी बग्न थालेको छ ।नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार नदी थुनिएर बनेको तालबाट सोमबार बिहानदेखि आंशिक रूपमा पानी ओभरफ्लो भएर बग्न थालेको हो ।मनाङ सदरमुकाम चामेबजार नजिकै घट्टेखोलामा आएको पहिरोका कारण मर्स्याङ्दी नदी...

मनाङ हिमपहिरोमा १४ जना अझै सम्पर्कविहीन, दुई जनाको शव काठमाडौँ ल्याइयो
NEWS

मनाङ हिमपहिरोमा १४ जना अझै सम्पर्कविहीन, दुई जनाको शव काठमाडौँ ल्याइयो

 काठमाण्डौ । मनाङमा गएको हिमपहिरोमा परेका १४ जना अझै सम्पर्कविहीन रहेका छन् । घटनास्थलबाट फेला परेका दुई जनाको शव भने पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएको छ ।मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुईवटा टुरिस्ट कम्पनीबाट विभिन्न कामका लागि गएका २७ जनामध्ये ११ जना सम्पर्कमा आएका छन् । दुई जनाको शव फेला परेको छ भने बाँकी १४ जनासँग अझै सम्पर्क हुन...

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन
NEWS

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन

 काठमाण्डौ । मनाङको नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरो जाँदा १० जना सम्पर्कविहीन भएका छन्।मनाङ प्रशासनका अनुसार आइतबार बिहान हिमपहिरो गएको हो। घटनापछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपहिरोमा परेर १० जना बेपत्ता भएको...

बाढी–पहिरोले मनाङ सदरमुकाम चामे तहसनहस, जङ्गलतिर भागेर ज्यान जोगाएको स्थानीयको भनाई
NEWS

बाढी–पहिरोले मनाङ सदरमुकाम चामे तहसनहस, जङ्गलतिर भागेर ज्यान जोगाएको स्थानीयको भनाई

 काठमाण्डौ ।  लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मनाङको सदरमुकाम चामे र आसपासका क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढी बस्तीमा पसेपछि केही घर बगेका छन् भने सडक, पुल र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।स्थानीयका अनुसार बाढीले चारदेखि पाँच वटा घर बगाएको छ। बस्तीमा एक्कासि बाढी पसेपछि स्थानीयवासी राति नै घर छाडेर जङ्गल...

मनाङको तालगाउँ डुबानमा, वडाध्यक्षको गुहार– ‘प्रशासनलाई खबर पुर्‍याइदिनू’
NEWS

मनाङको तालगाउँ डुबानमा, वडाध्यक्षको गुहार– ‘प्रशासनलाई खबर पुर्‍याइदिनू’

 काठमाण्डौ । मनाङको नासों गाउँपालिकास्थित तालगाउँ मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा परेको छ। नदीको बहाव निरन्तर बढिरहेकाले बस्ती थप जोखिममा परेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।नासों गाउँपालिकाका वडाध्यक्ष मिनराशी गुरुङका अनुसार तालगाउँका धेरै घरमा बाढी पसेको छ। स्थानीयलाई विद्यालय र स्वास्थ्य चौकीका भवनमा सारेर सुरक्षित राखिएको भए पनि गाउँ बाहिरी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.