मरमसलाको मूल्यमा सर्वाधिक वृद्धि, महङ्गी भने आधिले घट्यो
काठमाण्डौ। गत आर्थिक वर्षमा मरमसलाको मूल्य सबैभन्दा धेरै बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार असार महिनाको मूल्य वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा आधाभन्दा कम देखाएको छ।राष्ट्र बैंकले मासिक रूपमा सार्वजनिक गर्ने पछिल्लो आर्थिक तथा वित्तीय सम्बन्धी प्रतिवेदनमा मूल्य वृद्धि गत वर्षभन्दा कम हो।उपभोक्ताहरूले...

                
                        