बिहीबार, कार्तिक २६,२०८३ 09:27:02
  • बिहीबार, कार्तिक २६,२०८३ 09:27:02
म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी
CORPORATE

म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत चार विजेतालाई तीन मोटरसाइकल र एक स्कुटर हस्तान्तरण गरेको छ । काठमाण्डौ र विराटनगरमा आयोजित ‘एक्स्ट्रिम फ्यानजोन’ कार्यक्रममा विजेतालाई पुरस्कार दिइएको कम्पनीले जनाएको छ ।

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
CORPORATE

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाण्डौ । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ?सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत...

म्याक्स टाइगरको क्यानबाट दशैंको उपहार: दुई जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर
CORPORATE

म्याक्स टाइगरको क्यानबाट दशैंको उपहार: दुई जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर

काठमाण्डौ । दशैंमा नयाँ मोटरसाइकल र स्कुटर जितेपछि म्याक्स टाइगर इनर्जी ड्रिंकका तीन उपभोक्ताका लागि यसपटकको चाड विशेष बनेको छ। कम्पनीको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुमार राज र धादिङको गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका हुन्।

म्याक्स टाइगरको ‘दशैं धमाका’: कार, मोटरसाइकल र स्कुटर जित्ने अवसर
CORPORATE

म्याक्स टाइगरको ‘दशैं धमाका’: कार, मोटरसाइकल र स्कुटर जित्ने अवसर

काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैंलाई लक्षित गर्दै कार, मोटरसाइकल र स्कुटर जित्ने अवसरसहित ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत कुल ३७ जना उपभोक्ताले सवारीसाधन पुरस्कार पाउने कम्पनीले जनाएको छ।ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले उक्त अभियान घोषणा गरेको हो। चाडपर्वका अवसरमा उपभोक्तासँगको सम्बन्ध थप सुदृढ...

एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकद्वारा T20 विश्वकप फ्यान योजना सार्वजनिक
CORPORATE

एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकद्वारा T20 विश्वकप फ्यान योजना सार्वजनिक

काठमाण्डौ । नेपालमा लोकप्रिय ऊर्जा पेय ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘World Cup Xtreme Energy Drink Fan’ र ‘World Cup Max Tiger Energy Drink Fan’ योजना सार्वजनिक गरेका छन्।यस योजनाअन्तर्गत भाग्यशाली उपभोक्ताहरूले ४ दिनको मुम्बई भ्रमण सहित T20 विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.