शुक्रबार, कार्तिक ६,२०८३ 07:18:18
  • शुक्रबार, कार्तिक ६,२०८३ 07:18:18
Global IME Bank Limited

म्याक्स टाइगरको ‘दशैं धमाका’: कार, मोटरसाइकल र स्कुटर जित्ने अवसर

Bizshala
म्याक्स टाइगरको ‘दशैं धमाका’: कार, मोटरसाइकल र स्कुटर जित्ने अवसर
New Office

काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैंलाई लक्षित गर्दै कार, मोटरसाइकल र स्कुटर जित्ने अवसरसहित ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। 

अभियानअन्तर्गत कुल ३७ जना उपभोक्ताले सवारीसाधन पुरस्कार पाउने कम्पनीले जनाएको छ।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले उक्त अभियान घोषणा गरेको हो। चाडपर्वका अवसरमा उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीको भनाइ छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

योजनाअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन्। बम्पर पुरस्कारका रूपमा एक जना विजेताले प्रोटोन कार पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियानका लागि विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिनेछ। त्यस्ता क्यान प्राप्त गर्ने उपभोक्ता नै सम्बन्धित पुरस्कारका विजेता बन्नेछन्। देशभरका उपभोक्तामाझ अभियान पुर्‍याउन पुरस्कारयुक्त क्यान वितरणको तयारी गरिएको कम्पनीले जानकारी दिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

म्याक्स टाइगरले चाडपर्वको समयमा आफ्ना उत्पादनसँगै उपभोक्तालाई पुरस्कार जित्ने अवसर उपलब्ध गराउन खोजेको जनाएको छ। दशैंको किनमेल र उत्सवसँग अभियानलाई जोड्दै उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.