म्याक्स टाइगरको ‘दशैं धमाका’मा थप दुई विजेता, स्कुटर र मोटरसाइकल हात पारे
काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले यामाहाका स्कुटर र मोटरसाइकल जितेका छन्।कम्पनीका अनुसार बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलका विजेता बनेका छन्। यससँगै अभियानअन्तर्गत स्कुटर तथा मोटरसाइकल जित्ने विजेताको संख्या...

