बुधबार, माघ २३,२०८१ 06:42:51
IME remit
  • बुधबार, माघ २३,२०८१ 06:42:51
पहिलो वर्षमै एमडीआरटी बनिन् राधा खत्री, ‘टिमवर्कप्रतिको विश्वासले दिलायो सफलता’
INSURANCE

पहिलो वर्षमै एमडीआरटी बनिन् राधा खत्री, ‘टिमवर्कप्रतिको विश्वासले दिलायो सफलता’

काठमाण्डौ । पोखराकी राधा खत्री बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै मिलियन डलर राउण्ड टेबल ९एमडीआरटी०बन्न सफल भएकी छिन् । गत साउनदेखि मात्रै हिमालयन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेकी खत्रीले तोकिएको बीमाशुल्क संकलन गरी सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड भएकी हुन् ।  आफ्नो कामप्रति लगाव र लगनशीलताका कारण नै बीमा क्षेत्रमा प्रवेश गरेको पहिलो वर्ष नै खत्रीले...

हिमालयन लाइफका अभिकर्ता बिक्रम उदासले नेपाल टप बनेर हाने ह्याट्रिक
INSURANCE

हिमालयन लाइफका अभिकर्ता बिक्रम उदासले नेपाल टप बनेर हाने ह्याट्रिक

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता बिक्रम उदास सन् २०२५ का लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) क्वालिफाइड भएका छन् । योसँगै उनी छैठौं पटक एमडीआरटी क्वालिफाइड भएका हुन् ।एमडीआरटी क्वालिफाइड अभिकर्ताहरुमध्ये उनी सर्वाधिक प्रिमियम भित्र्याएर ‘नेपाल टप’ समेत बन्न सफल भएका छन् । यसअघि पनि उनी सर्वाधिक प्रिमियम संकलन गरेर दुईपटक नेपाल टप बनिसकेका छन् । सन्...

संगिता बराल २०२५ का लागि एमडीआरटी क्वालिफाइड, ह्याट्रिक हान्न सफल
INSURANCE

संगिता बराल २०२५ का लागि एमडीआरटी क्वालिफाइड, ह्याट्रिक हान्न सफल

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सकी अभिकर्ता संगिता बराल लगातार तीनपटक मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) बनेर ‘ह्याट्रिक’ हानेकी छिन् । उनी ‘एमडीआरटी २०२५’ का लागि क्वालिफाइड भएकी हुन्, जुन यो उनको तेस्रो क्वालिफाइड सफलता हो ।  उनले छोटो समयमा नै तोकिएको बीमाशुल्क संकलन गरी एमडीआरटी क्वालिफाइड बनेकी हुन् । बरालले सन् २०२५ का लागि तोकिएको टार्गेट पुरा गरी एमडीआरटी...

नेशनल लाइफबाट ३ महिनामा ३ जना अभिकर्ता एमडिआरटी बन्न सफल
INSURANCE

नेशनल लाइफबाट ३ महिनामा ३ जना अभिकर्ता एमडिआरटी बन्न सफल

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले ३ महिनाभित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेबल २०२५ मा छनौट हुन सफल भएका हुन ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.