मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता सेयरको लकइन अवधि वैशाख १२ गने सकिने
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने भएको छ । कम्पनीको कुल ४३ लाख ७ हजार २८३ कित्ता सेयरको लकइन अवधि वैशाख १२ गते सकिने भएको हो ।

