मीनबहादुरको सुझाव-'इमानदार जनप्रतिनिधि रोजौं, हामी बिग्रिएका मान्छे होइनौं, देश बिग्रिएको छैन'
काठमाण्डौ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले नेपाल सम्भावनै सम्भावनाले भरिपूर्ण देश रहेको उल्लेख गर्दै व्यवसायी र जनताजस्तै इमानदार जनप्रतिनिधि रोज्न आह्वान गरेका छन् । जेनजी आन्दोलनपछि जलाएर पूर्ण ध्वस्त बनाइएको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटको पुननिर्मित स्टोरको समुद्घाटन समारोहमा सहभागी हुँदै अध्यक्ष गुरुङले नेपाली जनता इमानदार रहेका र...

