मन्त्रिपरिषद् बैठक सुरु
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
TRENDING
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
काठमाण्डौ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्। उनका अनुसार सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दासम्बन्धी आरोपपत्र संशोधन निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज स्थगित भएको छ। सहकारी ठगीसँगै सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत समावेश गरी आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालतको...
काठमाण्डौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विकास साझेदारी, प्रशासनिक पुनरावलोकन र डिजिटल शासन सुधारलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एशियाली विकास बैंक(एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता...
काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले सेबोनको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र बैंकर भूवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय...
काठमाण्डौ । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने तय गरिएको छ।
काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। बैठक आकस्मिक राखिएको कारण र एजेण्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।
काठमाण्डौ । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री थप्न लागेकी हुन्।कार्कीले मन्त्रीका लागि कुमार इङनाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। सिफारिस भएको मध्ये आज आज दिउँसो ३ बजे इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.