भियना बन्यो विश्वकै बस्नलायक शहर, कम बस्नलायकमा को–को परे ?
काठमाण्डौ । अष्ट्रियाको राजधानी भियना विश्वको सबैभन्दा बस्नलायक शहर बनेको छ । इकोनोमिक इन्टीलिजेन्स युनिटले सार्वजनिक गरेको सूचीअनुसार भियना लगातार तेस्रो वर्ष विश्वकै शीर्ष बस्नलायक शहर बन्न सफल भएको हो । इकोनोमिक इन्टीलिजेन्स युनिटले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा विश्वका १७३ शहरहरुको अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा विश्वका शहरहरु बसोवास गर्नका...