मोटरपछि निर्जीवन बीमामा सम्पत्तिको हिस्सा धेरै, के छ यसको महत्व ?
काठमाण्डौ । केही वर्षयता मोटर बीमाले धान्दै आएको निर्जीवन बीमा व्यवसायमा यतिबेला सम्पत्ति बीमाको हिस्सा बृद्धि हुँदै गएको छ । बीमकहरुले सम्पत्ति बीमाको बिक्री अनुपात बढाउँदै लगेका छन् ।नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमामार्फत १० अर्ब १३ करोड १२ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । यो बीमाशुल्क बीमकहरुको कुल...