माउन्टेन डिउलाई स्पाइक्स एसियामा ४ प्रतिष्ठित अवार्ड
काठमाडौं । माउन्टेन डिउले आफ्नो ‘पिक्स अफ करेज’ अभियानमार्फत ठूलो उपलब्धि हासिल गर्दै स्पाइक्स एसिया २०२६ मा ४ प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ । जसमा एक्टिभेसन श्रेणीमा ग्राण्ड प्रिक्स, इन्नोभेसनमा सिल्भर र क्रियटिभ डाटा तथा ब्राण्ड एक्सपिरियन्समा ब्रोन्ज अवार्ड समावेश छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सुरु गरिएको यो अभियान ‘डिस्कभरी च्यानल’ मार्फत...

