मल्टिपल डीपीको विषयमा अध्ययन गर्दै धितोपत्र बोर्ड, पुराना ब्रोकर रोक्न र नयाँ ब्रोकर छिटो ल्याउन लबिङ गर्दै !
काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले लामो समयदेखि मल्टिपल डीपी माग गर्दै आएका छन । तर यस विषयमा धितोपत्र बोर्डले अध्ययन भईरहेको बताएको छ । यस विषयमा केही समय पहिले एक भएका ब्रोकरहरुबीच अहिले दुई धारमा विभाजित भएका छन् । नयाँ ब्रोकरहरुले मल्टिपल डीपी आवश्यक रहेको बताँउदै आएका छन भने पुराना ब्रोकरहरुले यसको खासै आवश्यकता नरहेको तर्क गर्दै आएका छन् । यसै विषयमा...