प्रिमियम मूल्यमा आईपीओ ल्याउन एमभी दुगड ग्रुपको जोड, हिमालयन रि पछि नुम्बुर हिमालयन हाइड्रोको प्रस्ताव
काठमाण्डौ । एमभी दुगड ग्रुपको लगानी रहेको नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । प्रिमियममा आईपीओ निष्कासनको अनुमति माग्दै यो कम्पनी विगत ५ महिनादेखि बोर्डको पाइपलाइनमा छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ११८ रुपैयाँ प्रिमियम थप गरी २१८ रुपैयाँमा ६५ करोड ५३ लाख ५२ हजार रुपैयाँबराबरको ३० लाख ६ हजार...