शनिबार, कार्तिक ७,२०८३ 01:37:20
  • शनिबार, कार्तिक ७,२०८३ 01:37:20
सरकारी सुरक्षा हटेपछि एमाले मुख्यालयमा पूर्वसैनिक–पूर्वप्रहरी परिचालन, सीसीटीभी निगरानी कडा
NEWS

सरकारी सुरक्षा हटेपछि एमाले मुख्यालयमा पूर्वसैनिक–पूर्वप्रहरी परिचालन, सीसीटीभी निगरानी कडा

 काठमाण्डौ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि नेकपा (एमाले)ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ।पार्टीले केन्द्रीय कार्यालयको सुरक्षाका लागि पूर्वसैनिक तथा पूर्वप्रहरी सम्मिलित टोली परिचालन गरेको छ। नयाँ व्यवस्थाअनुसार उक्त टोलीले २४ घण्टा कार्यालय परिसरको सुरक्षा गर्नेछ।एमालेले कार्यालय परिसरको निगरानीसमेत बढाएको छ। विभिन्न...

लोकतन्त्र र संविधानको रक्षा गर्न पार्टी राजनीतिमा फर्किएको भण्डारीको भनाइ
NEWS

लोकतन्त्र र संविधानको रक्षा गर्न पार्टी राजनीतिमा फर्किएको भण्डारीको भनाइ

  काठमाण्डौ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा तथा सुदृढीकरणका लागि आफू पुनः सक्रिय राजनीतिमा फर्किएको बताएकी छन्।शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले करिब ११ वर्षपछि पार्टी जीवनमा फर्किएको उल्लेख गरेकी हुन्।एमाले सचिव पद्मा...

विपद्मा ‘एआई फोटो’ बनाएर प्रचार नगर्न ओलीको आग्रह, भने– अहिले लोकप्रिय हुने होइन, पीडितको सेवा गर्ने बेला हो
NEWS

विपद्मा ‘एआई फोटो’ बनाएर प्रचार नगर्न ओलीको आग्रह, भने– अहिले लोकप्रिय हुने होइन, पीडितको सेवा गर्ने बेला हो

 काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्को समयमा कृत्रिम तस्बिर र प्रविधिको सहारा लिएर लोकप्रियता कमाउने प्रयास नगर्न आग्रह गरेका छन्।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै ओलीले विपद्को घडीमा प्रचारभन्दा उद्धार, राहत र पुनःस्थापनालाई...

एमालेमा संगठन, नीति र विभागीय संरचनामा ठूलो फेरबदल, उपमहासचिव र सचिव तहमा नयाँ जिम्मेवारी
NEWS

एमालेमा संगठन, नीति र विभागीय संरचनामा ठूलो फेरबदल, उपमहासचिव र सचिव तहमा नयाँ जिम्मेवारी

काठमाण्डौं । नेकपा (एमाले) ले पार्टी संगठनलाई थप व्यवस्थित, कार्यमुखी र संरचनागत रूपमा पुनःसंगठित गर्ने उद्देश्यसहित नेताहरूको जिम्मेवारी तथा वरियताक्रमबारे नयाँ प्रस्ताव अघि सारेको छ ।  सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले प्रस्तुत गरेको उक्त प्रस्ताव शुक्रबार बस्ने बैठकबाट टुंग्याउने तयारी गरिएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.