निलगंगा हाइड्रोपावरले बोलायो साधारणसभा, आईपीओ निष्कासनका लागि प्रस्ताव पारित गर्ने
काठमाडौं । निलगंगा हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले पुस १२ गते आइतबार वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी छलफल तथा स्वीकृत गर्ने प्रस्ताव राखिनेछ। त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको...

