भोटेकोशी–त्रिशूलीमा जोखिम अझै कायमै, अर्को सूचना नआएसम्म नदीबाट टाढा रहन उच्च सतर्कता
काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै कायमै रहेको भन्दै सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।नेपाल बाढी सूचना प्रणालीले बुधबार दिउँसो १:३५ बजे जारी गरेको उच्च सतर्कता सूचनामा चीनतर्फबाट प्राप्त जानकारीअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखोलिएको उल्लेख...

