नेपाल एसबिआई बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड ३१ लाख सहयोग
काठमाण्डौ । नेपाल एसबिआई बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ योगदान गरेको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम तथा कर्मचारीहरूको स्वेच्छिक सहयोगबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरेको हो।सिंहदरबारस्थित अर्थ...

