Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 04:10:53
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकद्वारा मेयर शैक्षिक विकास कोषका लागि आर्थिक सहयोग प्रदान

नेपाल एसबिआई बैंकद्वारा मेयर शैक्षिक विकास कोषका लागि आर्थिक सहयोग प्रदान
New Office

काठमाण्डौ। नेपाल एसबिआई बैंक लिमिटेडले धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ।  बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । 

शुक्रबार एक कार्यक्रमका बीच बैंकका धनगढी शाखा प्रबन्धक,विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर,गोपाल हमाललाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रम बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख,सन्तोष कुमार भण्डारीलगायत बैंकका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएमर १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.