“शेयर बजारमा ‘बिग रिफर्म’को मागः लाभकर घटाऊ, बैंकलाई खुला छाड, दोहोरो कमिसन हटाऊ”
काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा पुराना लगानीकर्ता छोटेलाल रौनियारले पूँजी बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष १५ बुँदे सुझाव पेश गरेका छन्।रौनियारले मंगलबार सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई भेटेर बजारको दीर्घकालीन विकास, कारोबार विस्तार, लगानीकर्ताको विश्वास अभिवृद्धि र नियामकीय सुधारका लागि तत्काल नीतिगत हस्तक्षेप...

