‘रुखको हाँगाबाट फ्लडलाइटसम्म’, नेपाली क्रिकेटको विकासमा आफ्नो अग्रसरता रहेको एमालेको दाबी
काठमाण्डौ । नेकपा एमालेले नेपाली क्रिकेटको आधुनिक पूर्वाधार निर्माण र विकासमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र अग्रसरता रहेको दाबी गरेको छ।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै एमालेले नेपाली क्रिकेट खुला चौर र रुखको हाँगामा बसेर खेल हेर्ने अवस्थाबाट आधुनिक प्यारापिट र फ्लडलाइटको युगसम्म आइपुगेको उल्लेख गरेको...

