तिहारअघि झिलिमिली बत्ती आयातमा ६४ करोड खर्च, मूल्य बढ्यो परिमाण घट्यो
काठमाण्डौ । तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात गरेको छ।भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती भित्रिएका छन्।गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए। यस हिसाबले यस वर्ष आयात मूल्य करिब ८...

