८ वर्षपछि बन्यो नारायणघाट–बुटवल सडक, राजमार्गमा अब दुबो रोपिँदै
काठमाण्डौ । लामो समयसम्म निर्माणमा भएको ढिलाइका कारण यात्रुले सास्ती खेप्नुपरेको नारायणघाट–बुटवल सडकको मुख्य निर्माण कार्य सम्पन्न भएको छ। करिब आठ वर्ष लगाएर विस्तार गरिएको ११३ किलोमिटर सडकमा अहिले सौन्दर्यीकरणको काम तीव्र पारिएको छ।चार लेनमा विस्तार गरिएको सडकको बीचमा रहेको करिब तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम सुरु भएको हो।नारायणघाट–बुटवल सडक विस्तार...

