शनिबार, श्रावण ३०,२०८३ 12:49:33
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 12:49:33
नाइमा मोबिलिटी एक्स्पोमा उर्लियो जनसागर, चार दिनमै १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता
AUTO

नाइमा मोबिलिटी एक्स्पोमा उर्लियो जनसागर, चार दिनमै १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ ले अपेक्षाभन्दा निकै ठूलो संख्यामा अवलोकनकर्ता तानेको छ। एक्स्पो सुरु भएको चार दिनमै १ लाख ८ हजारभन्दा बढी मानिसले अवलोकन गरेका छन्।दैनिक औसत २५ हजार र एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने आयोजकको प्रारम्भिक अनुमान थियो। तर चार दिनमै अनुमानको झन्डै तीनचौथाइ मानिस एक्स्पोमा पुगेपछि आयोजक नेपाल...

५ वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सभापति गजुरेल
NEWS

५ वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सभापति गजुरेल

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आगामी पाँच वर्षभित्र यातायात क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने सरकारको तयारी रहेको बताएका छन् ।बुधबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै गजुरेलले सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिमा निर्भर हुनुपर्ने...

मुक्तिनाथ विकास बैंकद्वारा NAIMA Expo २०२६ लाई लक्षित गरी अटो लोन योजना सार्वजनिक
AUTO

मुक्तिनाथ विकास बैंकद्वारा NAIMA Expo २०२६ लाई लक्षित गरी अटो लोन योजना सार्वजनिक

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले NAIMA Expo 2026 लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले यस योजनाअन्तर्गत Base Rate ± 0 प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । NAIMA Expo 202 को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म...

भृकुटीमण्डपमा आजदेखि शुरु भयो ‘नाइमा मोबिलिटी एक्स्पो’
AUTO

भृकुटीमण्डपमा आजदेखि शुरु भयो ‘नाइमा मोबिलिटी एक्स्पो’

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा ‘NAIMA Nepal Mobility Expo 2026 – Nepal’s Largest Auto Expo’ आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा शुरु भएको छ।यो प्रदर्शनी साउन २६ गतेदेखि ३१ गतेसम्म अर्थात् अगस्ट ११ देखि १६ तारिखसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। एक्स्पोको उद्घाटन आज बिहान ९ बजे नेपाल हाउसस्थित...

सरकारलाई नाइमाको प्रश्न-'अर्थतन्त्र दौडाउने गाडी कसरी विलासिता भयो ?'
AUTO

सरकारलाई नाइमाको प्रश्न-'अर्थतन्त्र दौडाउने गाडी कसरी विलासिता भयो ?'

–रविन ठकुरी काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आयोजना गर्दैछ।नेपालका प्रमुख सवारीसाधन आयातकर्ता तथा उत्पादकहरू आबद्ध नाइमाले एक्स्पोलाई सवारीसाधनको किनबेचमा मात्र सीमित नगरी प्रदर्शनी, प्रविधि, वित्तीय पहुँच, सडक सुरक्षा र उपभोक्ता...

गाडी बजारमा ‘डिस्काउन्ट वार’ : ४ लाखसम्म नगद छुट, नाइमामा अफरको बाढी आउने
AUTO

गाडी बजारमा ‘डिस्काउन्ट वार’ : ४ लाखसम्म नगद छुट, नाइमामा अफरको बाढी आउने

-रविन ठकुरी काठमाण्डौ । सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन सवारीसाधन विक्रेताबीच आकर्षक छुट र सुविधा दिने प्रतिस्पर्धा चर्किएको छ। ग्राहक तान्न कम्पनीहरूले नगद छुटदेखि निःशुल्क बीमा, रोड ट्याक्स, होम चार्जर, सर्भिसिङ र आकर्षक एक्सचेन्ज मूल्यसम्मका योजना अघि सारेका छन्।हाल बजारमा नयाँ गाडी खरिद गर्दा अधिकतम ४ लाख रुपैयाँसम्म नगद छुट पाइन्छ। बैंक कर्जा सहजीकरण,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.