नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँको रु.१०० अंकति दरका २१ लाख ६ हजार कित्ता अर्थात २०% प्रतिशत साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो ।कम्पनीले आईपीओ निष्कासनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाइ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकोे छ ।उक्त सेयर निष्काशनका लागि नेशनल...

