नवलपुरमा थपिए दुई सयभन्दा बढी उद्योग
काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई सय ६ उद्योग थपिका छन्। जिल्लामा ५ सय ६८ उद्योगको नवीकरण गरिएको पर्यटन तथा उद्योग कार्यालय नवलपुर ९बर्दघाट–सुस्तापूर्वले जनाएको छ।उद्योग कार्यालय नवलपरासी बर्दघाट-सुस्तापूर्वका अनुसार सोही आर्थिक वर्षमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए। हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग छन्।