neco insurance limited

नेको इन्सुरेन्सद्वारा विशेष साधारणसभा आह्वान, २५% हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1694923951neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।...

कर्मचारीलाई खुसी बनाउँदै नेको इन्सुरेन्स, यस्तो छ प्रफिट र बोनस हिस्ट्री

1694511364neco.jpg
काठमाण्डौ । मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुमा सिजर्नी देखिएको छ। मर्जरमा सामेल भएका निर्जीवन बीमा कम्पनीहरुले व्यवसायसँगै नाफासमेत वृद्धि गर्न सफल भएका छन्।  यता नेको इन्सुरेन्सले भने मर्ज भएका कम्पनीहरुलाई टक्कर दिँदै निर्जीवन बीमा व्यवसाय वृद्धि गर्र्दै आफ्ना कर्मचारीलाई मख्ख बनाउन सफल भएको छ। कम्पनीले बर्सेनि दिँदै आइरहने...

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जन पौने २ अर्ब नजिक, नाफा सवा ५५ करोड माथि

1692156591neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ४.०२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क...

1695556604Online-Ad.gif

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको नेको इन्सुरेन्स इलिअट वेभमा कस्तो ?

1689591072nil-Elliot.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी नेपालमा सञ्चालनमा रहेका १५ वटा निर्जीवन बीमा कम्पनीमध्ये एउटा हो। यो कम्पनी सन् २०९४ मा स्थापित भएको हो। हालसम्म आइपुग्दा राजधानीभित्र र बाहिर गरेर यो कम्पनीका ७० भन्दा बढी शाखा रहेका छन्।  आधारभूत पक्ष  गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेको इन्सुरेन्सको चुक्तापुँजी...

नेको इन्सुरेन्सको घट्यो बीमाशुल्क आर्जन, नाफा भने १७.२०% बढ्यो

1676175903seco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ८७ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ११.४६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेको इन्सुरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1672972370neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (पुस २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल...

नेको इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1670216160neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको हिजो आइतबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९...

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जनमा गिरावट, नाफा पनि घट्यो

1668568339neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४४ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ५२ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

नेको इन्सुरेन्सको नाफामा सामान्य गिरावट, अन्य सूचक कस्ता ?

1652325364neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको...

नेको इन्सुरेन्सको एजीएम आज, के–के छन् अजेन्डा ?

1648003802neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा (एजीएम) आज चैत ९ गते डोकेको छ। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालय (बीमा भवन) मा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९...

मूल्य समायोजनपछि नेको इन्सुरेन्सको सेयरभाउ कति ?

1647311608neco.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि नेको इन्सुरेन्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै नेको इन्सुरेन्सको प्रतिकित्ता १०४३.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १२०० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार...

नेको इन्सुरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1646101982neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालय (बीमा भवन) मा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि...

नेको इन्सुरेन्सको खुद बीमा शुल्क आर्जन रु. ९८.५४ करोड, नाफामा ४३.१०%को गिरावट

1644727666neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ४.३५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

नेको इन्सुरेन्सको लाभांश घोषणा, बोनस कति ?

1642396605neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश बीमा...

नेको इन्सुरेन्सको १५.५% बोनस सेयर सेयरधनीहरुको डिम्याटमा

1638069707neco1.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा वितरण गरेको बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खाता जम्मा गरिदिएको छ।  कम्पनीले एक सूचना जारी गर्दै गत असार ३१ गते सम्पन्न कम्पनीको २५ औँ वार्षिक साधारणसभाबाट पारित भएको १५.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। बोनस सेयर नेपाल...

भर्खरै

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !

निर्जीवन बीमा कम्पनीको ६८% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

निर्जीवन बीमा कम्पनीको ६८% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

क्रिप्टोकरेन्सीमा कसरी गुमाए यी ब्रिटिस लगानीकर्ताले लाखौँ डलर ? कसरी भयो ठगी ?

क्रिप्टोकरेन्सीमा कसरी गुमाए यी ब्रिटिस लगानीकर्ताले लाखौँ डलर ? कसरी भयो ठगी ?

कच्चा तेलको मूल्यमा उछाल, भाउ एक वर्षयताकै उच्च स्तरमा

कच्चा तेलको मूल्यमा उछाल, भाउ एक वर्षयताकै उच्च स्तरमा

सुनको भाउमा भारी गिरावट, २ दिनमै रु. २२००ले सस्तियो

सुनको भाउमा भारी गिरावट, २ दिनमै रु. २२००ले सस्तियो