महाप्रसादले गर्न नमानेको काम निलमले गरिन्, निर्माण व्यवसायीलाई राहात कि गभर्नरको दौडमा सहानुभूति पाउने खेल ?
काठमाण्डौ । भावी गभर्नरको दौडमा शक्तिशाली सम्भावित पात्रको रुपमा हेरिएकी कार्यबाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले निर्माण व्यवसायीहरुलाई नीतिगत सहजीकरण गरिदिएकी छिन् । कतिपयले उनले कार्यबाहकको रुपमा गरेको कामबाट आफ्नो पक्षमा माहौल बनाउन खोजेको र राज्य शक्तिमा निकै राम्रो प्रभाव पार्ने निर्माण व्यवसायीहरुलाई हातमा लिएर गभर्नरको दौडमा कुटनीतिक चाल चलेको आरोप...