सार्वजनिक यातायातको भाडा पनि डिजिटल बन्दै, एनसीएचएल र जीआईजेडबीच सहकार्य
काठमाण्डौ । नेपालको सार्वजनिक यातायात तथा मोबिलिटी क्षेत्रमा डिजिटल भुक्तानी विस्तार गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र Deutsche Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH बीच सहकार्य भएको छ।सम्झौतामा GIZ–SET4NPL का प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।सहकार्यअन्तर्गत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधार...

