आईतवार, फाल्गुन ११,२०८१ 09:00:04
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:00:04
नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर कायम, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने
INSURANCE

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर कायम, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने

 काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।   

सेयरधनीलाई निराश बनाउँदै नेपाल लाइफले गर्‍यो लाभांश नदिने निर्णय
INSURANCE

सेयरधनीलाई निराश बनाउँदै नेपाल लाइफले गर्‍यो लाभांश नदिने निर्णय

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुनै पनि लाभांश नदिने घोषणा गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.