बिहीबार, असार ११,२०८३ 07:13:41
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:13:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरधनीलाई निराश बनाउँदै नेपाल लाइफले गर्‍यो लाभांश नदिने निर्णय

Laxmi Sunrise Bank Limited
सेयरधनीलाई निराश बनाउँदै नेपाल लाइफले गर्‍यो लाभांश नदिने निर्णय

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुनै पनि लाभांश नदिने घोषणा गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने र यस अवधिको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।  

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कम्पनीले ५१ प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै कम्पनीले२०७६/७७ मा १४.७३ प्रतिशतका दरले लाभांश दिएको थियो ।यसैगरी,कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १५ .७९ प्रतिशत लाभांश दिएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.