शनिबार, श्रावण २,२०८३ 11:39:38
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:39:38
साउन १ गतेदेखि पूँजी बजारको नीतिगत सुधार गर्न नेपाल सेयरधनी संघ आग्रह, सम्पत्ति गुम्न नरोकिए सशक्त आन्दोलन गर्ने चेतावनी
Capital Market

साउन १ गतेदेखि पूँजी बजारको नीतिगत सुधार गर्न नेपाल सेयरधनी संघ आग्रह, सम्पत्ति गुम्न नरोकिए सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाण्डौ । नेपाल सेयरधनी संघले पछिल्लो समय नेपालको पूँजी बजारमा देखिएको निरन्तर गिरावटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बजार सुधारका लागि तत्काल नीतिगत पहल गर्न सरकारसँग माग गरेको छ।संघले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठनपछि नेप्से परिसूचक निरन्तर ओरालो लागेको उल्लेख गर्दै यस अवधिमा आम लगानीकर्ताले ठूलो मात्रामा सम्पत्ति गुमाएको दाबी गरेको छ। संघका अनुसार...

देउवासँग लगानीकर्ताले भने–‘महाप्रसादजस्तो पात्र गभर्नर बनेर नआउन्, हरेक मौद्रिक समीक्षाअघि तर्सिनुपर्ने अवस्था नबनोस्
Capital Market

देउवासँग लगानीकर्ताले भने–‘महाप्रसादजस्तो पात्र गभर्नर बनेर नआउन्, हरेक मौद्रिक समीक्षाअघि तर्सिनुपर्ने अवस्था नबनोस्

काठमाण्डौ । सेयर बजारका लगानीकर्ताहरुले मंगलबार सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइमिनिस्टर शेरबहादुर देउवालाई भेटे ।  नेपाल सेयरधनी संघका प्रतिनिधिहरुको अगुवाईमा बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका लगानीकर्ताहरुले देउवासँग विशेष समय लिएर पूँजीबजारका समस्याहरु र यसलाई समाधान गर्ने उपाय समेत सुझाए ।  सो क्रममा देउवाले...

अल्पकालीनलाई ५% र दीर्घकालीनलाई ३% लाभकर कायम गर्ने लगायत लगानीकर्ताका ११ बुँदे माग सेबोनमा
Capital Market

अल्पकालीनलाई ५% र दीर्घकालीनलाई ३% लाभकर कायम गर्ने लगायत लगानीकर्ताका ११ बुँदे माग सेबोनमा

काठमाण्डौ । विभिन्न लगानीकर्ता संघ संगठनले पुँजी बजारको समस्या समाधान तथा यो क्षेत्रको विकास र विस्तारका लागि शुक्रबार सुझाव बुझाएका छन् ।  अघिल्लो साता अर्थमन्त्री बर्षमान पुनले बजार सुधार र विकासको बिषयमा सरोकारवालहरुसँग समेत छलफल गरी कार्ययोजना पेश गर्न बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससीलाई निर्देशन दिएका थिए । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.