अन्तरप्रादेशिक रुट इजाजतपत्र विवादः सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन गर्न ट्रक व्यवसायी महासंघको माग
काठमाण्डौ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरप्रादेशिक रुट इजाजतपत्रसम्बन्धी विवादमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ।महासंघका अनुसार विवाद अनुमति नलिएका सवारी साधनको होइन, बरु विधिवत रूपमा अनुमति लिइसकेका र अनुमति अवधि बहाल नै रहँदाका सवारी साधनमाथि गरिएको...

