बिहीबार, चैत्र २६,२०८२ 08:51:44
Bizshala
  • बिहीबार, चैत्र २६,२०८२ 08:51:45
एनआईबिएल सहभागिता फण्डका इकाई डिम्याट खातामा जम्माः योजना आकार १० अर्बको पुग्यो
Capital Market

एनआईबिएल सहभागिता फण्डका इकाई डिम्याट खातामा जम्माः योजना आकार १० अर्बको पुग्यो

काठमाण्डौ । NIMB Ace Capital Limited ले व्यवस्थापन गर्दै आएको एनआईबिएल सहभागिता फण्ड अन्तर्गतका लगानीकर्ताको इकाईहरू हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ।कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार लामो समयदेखि बीज पुँजीसम्बन्धी व्यवस्थाका कारण रोकिएको इकाई जम्मा प्रक्रिया अब पुनः सुरु गरिएको हो।Securities Board of Nepal बाट स्वीकृति पाएसँगै फण्डको आकार ६ अर्बबाट बढाएर १० अर्ब रुपैयाँ (१ अर्ब...

एनआईबीएल इक्वीटीको सोलुखुम्बु जलविद्युत् आयोजनामा १५ करोड लगानी, ७५% निर्माण सकियो
Capital Market

एनआईबीएल इक्वीटीको सोलुखुम्बु जलविद्युत् आयोजनामा १५ करोड लगानी, ७५% निर्माण सकियो

काठमाण्डौ । सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत् आयोजनामा निजी क्षेत्रबाट १५ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ। NIBL Equity Partners ले Gurkhas Himalayan Hydro Limited मा उक्त रकम बराबरको इक्विटी लगानी गरेको हो।यो लगानी सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बुस्थित ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनामा केन्द्रित छ। लगानीसम्बन्धी सम्झौता गत मार्च १९ मा सम्पन्न भएको हो।

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा ९.५० करोड लगानी गर्ने
CORPORATE

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा ९.५० करोड लगानी गर्ने

काठमाण्डौ । प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । गत असार ३१ गते हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको कम्पनीले जनाएको छ ।एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.